
४ पौष, काठमाण्डौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सुचना तथा संञ्चचर मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७