सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस

५ मंसिर, काठमाण्डौँ । न्याय परिषद्ले सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो ।

अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने सर्वाेच्चमा हाल १४ जनामात्र न्यायाधीश रहेका छन् ।

सिफारिसमा परेकामध्ये बालकृष्ण ढकाल र सुनिल पोखरेल कानुन व्यवसायी हुन । भने सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतका न्यायाधीश हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270