प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता


१८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर