मेरो पहिलो प्राथमिकता पुर्वाधार विकाशः राम राना (भिडियो सहित)

मेरो पहिलो प्राथमिकता पुर्वाधार विकाशः राम राना (भिडियो सहित)


२९ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेद्धवार बनेका राम रानाले आफ्नो प्रमुख प्राथमिकता पुर्वाधार विकाश भएको बताएका छन् ।

प्रदेश १ का पुर्व भूमि, व्यवस्था तथा कृषि मन्त्री समेत रहेका उनले इलाम २ (ख)को विकाशका लागि पहिलो आवश्यक्ता भनेको सडक सञ्जाल, विजुलीवत्ती, खानेपानी लगायत रहेको बताएका हुन् । कार्यक्रम जनसरोकारमा कुरा गर्दै उनले भौतिक पुर्वधारको विकाशले नै इलाम २ (ख)को भौगोलिक विकटलाई सहज बनाउने बताएका हुन् ।

साथै आफु पारदर्शी र बैमान नभएको भन्दै उनले इलाम २ (ख)को विकाशका लागि उम्मेद्धवारी दिएको बताएका छन् ।

भिडियो हेर्न यो लिङ्कमा थिच्नुहोस्ः https://www.youtube.com/watch?v=-VwhGZfHkvA&t=139s

प्रतिक्रिया:

सम्बन्धित खवर