२७ कार्तिक, काठमाण्डौँ । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वाेच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । वकिलहरु प्रहरीको सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्ना दिईरहेका छन् ।
सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो ।