माओवादीले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

माओवादीले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो


२० असोज, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर