अध्यादेशको विरुद्धमा कालो कफन बाधेर अनेरास्ववियुको विरोध प्रदर्शन

अध्यादेशको विरुद्धमा कालो कफन बाधेर अनेरास्ववियुको विरोध प्रदर्शन

४ भाद्र, काठमाण्डौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ ।

अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् ।

टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर