माधव नेपालसहित १४ जना सांसदमाथी एमालेको कारवाही

माधव नेपालसहित १४ जना सांसदमाथी एमालेको कारवाही


१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो ।

कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर