पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

३१ जेष्ठ, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

स्वास्थ्यमा आएको सामान्य समस्याको कारण उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले पुष्टि गरेको छ ।

अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालममै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270