पूर्वी नेपालमा भुकम्पको धक्का महशुुस

पूर्वी नेपालमा भुकम्पको धक्का महशुुस

२३ चैत्र, झापा । पूर्वी नेपालको झापा जिल्ला सहित आसपासका क्षेत्रहरुमा भुकम्पको धक्का महशुुस भएको छ ।

प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् ।

अमेरीकी जियोलोजिकल सर्भेका अनुसार भारतको गान्तोक शहरको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर ५ रेक्टरस्केलको भुकम्प गएको हो ।

यसको असर नेपालका केही जिल्लामा सहित भारत, बांलादेश, भुटान र चाईनाका केही क्षेत्रमा परेको अमेरीकी जियोलोजिकल सर्भेले आफ्नो वोईवसाईटमा जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270