घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बत


१९ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारणसदस्यमेत नरहनेगरि निलम्बन गरिएको थियो ।

यी चारै जना नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले यसअघि स्पष्टीकरण सोध्नुभएको थियो ।

नेताहरुको स्पष्टीकरणत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै कारबाही गरिएको बताईएको छ ।

चारै जना नेताहरुलाई ६ महिनासम्मपनि नसुध्रिए थप कडा कारबाही गरिने चेतावनी दिईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर