एमालेको पार्टी कार्यलय अब थापाथलीमा सर्ने

एमालेको पार्टी कार्यलय अब थापाथलीमा सर्ने


११ चैत्र, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)को पार्टी कार्यलय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गर्नुभएको छ ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयका लागि उपयुक्त हुने नै प्रतिक्रिया दिनुभएको छ । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर