२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठक बसेको केही बेरमा नै बैठक सकिएको हो । प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गर्नुभएको स्रोतले जनाएको छ ।