वितेको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु, १७ सय ३ जनामा संक्रमण पुष्टि

१२ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १७ सय तीन जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक हजार दुई सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म दुई लाख नौँ हजार चार सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270