पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूले पछिल्लो केही साता यता कसैलाई पनि नभेटेको पनि जनाउनुभएको छ । उहाँले आफूलाई संक्रमणको लक्षण भने नदेखिएको उल्लेख गर्नुभएको छ ।

उहाँकी श्रीमती तारा मानन्धरलाई पनि संक्रमण भएको छ । श्रीमती मानन्धरलाई भने लक्षणसहित देखिएको उहाँले जानकारी दिनुभएको छ । उहाँले ट्विटरमा सो कुरोका जानकारी दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270