भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण

३ कार्तिक, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमार्फत आज मन्त्री नेम्बाङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले फेसबुकमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गर्नुभएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270