आज थप ९७९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

आज थप ९७९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

२२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।

आजसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिनुभयो ।

यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३०० पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर