इतिहास मेटाउने काम गर्नुहुन्नः रामचन्द्र पौडेल

इतिहास मेटाउने काम गर्नुहुन्नः रामचन्द्र पौडेल

२० भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर शेयर गर्दे कसैको पहिचान मेटाउन नहुने बताउनुभएको हो ।

पौडेलले लेख्नुभएको छ–‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ ! पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन ।’

प्रतिक्रिया:

सम्बन्धित खवर