धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा विरामीको उपचार सुरु

१४ भाद्र, धनकुटा । धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा आज देखी कोरोना विरामीहरुको उपचार शुरु गरिएको छ ।

पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन सेन्टरमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका विरामीहरुको उपचार गर्न शुरु गरिएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो ।

हिजो साझसम्म स्थापना गरिएको आईसोलेशन सन्टेरमा धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी, नेपाल टेलिकमका ४ जना कर्मचारी र धनकुटाका दुई जना स्थानीयलाई भर्ना गरी आज विहान देखी धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिाका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार शुरु भएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पुजन विश्कवर्माले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270