बी.पी.मा उपचाररत आमा र छोराको कोरोना संक्रमणका कारण मृत्यु

१४ भाद्र, झापा । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी धरान–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज बिहान मृत्यु भएको हो ।

आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि हिजो साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270