काभ्रेपलाञ्चोकका सिडिओ तिमल्सिना झापा आउँदै

काभ्रेपलाञ्चोकका सिडिओ तिमल्सिना झापा आउँदै


१३ भाद्र, झापा । झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना आउँनुहुने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि झापामा तिमल्सिना आउँनुहुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी तिमल्सिना हाल काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत हुनुहुन्छ । यो भन्दा अधि उहाँ इलाम जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा हुनुहुँन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर