विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाध्यो

७ भाद्र, काठमाण्डौँ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय छ नाघेको छ ।

आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार पाँच सय ८८ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ५९ लाख चार हजार दुई सय ८८ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा मात्र एक लाख ८० हजार एक सय ७४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ब्राजिलमा एक लाख १४ हजार दुई सय ७७, भारतमा ५६ हजार आठ सय ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270