धनकुटाबाट पिसिआर परिक्षणका लागि पठाईएको ५६ जनाको रिपोर्ट नेगेटिभ

६ भाद्र, धनकुटा । धनकुटाको विभिन्न स्थानिय तहबाट कोरोना परिक्षणका लागि नमूना संकलन गरि पठाईएका मध्ये ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

छथर जोरपाटी गाउँपालिकाका ११ जना, धनकुटा नगरपालिकाका ४७ मध्ये ४१ जना र पाख्रीवास नगरपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

अव धनकुटा नगरपालिकाका ६ जना, शहिदभूमी गाउँपालिकाका ४८ जना, साँगुरीगढिका २४ जना र महालक्ष्मी नगरपालिकावाट आजै नमूना संकलन गरि पठाईएको १४ जना सहित जम्मा ९२ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

बाँकी सवै जनाकोे रिपोर्ट भोलिसम्म आउने अपेक्षा गरिएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270