प्रदेश–१ कोभिड उपचार केन्द्रमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु

४ भाद्र, विराटनगर । कोरोना संक्रमितलाई उपचारका लागि प्रदेश–१ कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु गरिएको छ ।

कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो ।

अस्पतालमा दुई वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कोशी कोभिड–१९ उपचार केन्द्रमा हाल तीन जना विरामी आईसीयूमा उपचाररत रहेको अस्पतालका इन्चार्ज डा.दिपक सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270