दमक सहित झापामा आज थपिए १८ जना संक्रमित

दमक सहित झापामा आज थपिए १८ जना संक्रमित

३ भाद्र, झापा । झापामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा दमक नगरपालिकाका १३ जना पुरुष, जसमा तीन जना सशस्त्र प्रहरी, २ जना नेपाल टेलिकमका कर्मचारी र ८ जना स्थानीय रहेका छन् ।

यस्तै बाह्रदशी गाउँपालिकामा एक महिला र एक जना पुरुष, कचनकबल गाउँपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकामा एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुगेको छ । संक्रमित मध्ये ३७३ निको भएर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270