एकै दिनमा दमकका ६ जनामा कोरोना पुष्टि

एकै दिनमा दमकका ६ जनामा कोरोना पुष्टि

३० श्रावण, झापा । झापाको दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक–७ की एक स्थानिय महिला हुन् भने अन्य ५ जना नेपाल विद्युत प्राधिकरण दमक शाखाको कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् ।

त्यस्तै अर्की संक्रमित महिला दमक–७ की १६ वर्षीया किशोरी हुन् । उनी यही श्रावण १६ गते काँकडभिट्टा नाकाहुँदै भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270