झापामा आज थपिए पाँच जना कोरोना संक्रमित

झापामा आज थपिए पाँच जना कोरोना संक्रमित

१९ श्रावण, झापा । झापामा आज ५ जनालाई कोरोना संक्रमण देखिएको छ । आज(सोमबार) झापाको अर्जुनधाराका ४ पुरूष र बिर्तामोडकी एक जना महिलामा संक्रमण देखिएको बताइएको छ । झापाका पाँच जनासहित प्रदेश १ मा सोमबार ५६ जनालाई कारोना संक्रमण देखिएको हो ।

समुदायमा संक्रमण फैल्न सक्ने भन्दै अर्जुनधारा नगरपालिकाले सात दिन र बिर्तामोड नगरपालिकाले अनिश्चितकालिन रुपमा लकडाउन गरेका छन् । लकडाउन गरेसंगै यस क्षेत्रका बजार पसलहरु बन्द भएको छ ।

बिहान ८ देखि ११ बजेसम्म खाद्यन्न, तरकारी दुध लगायतका पसलहरु सञ्चालन गर्न दिइने तथा अतिआवश्यक सेवाहरु सञ्चलन गर्दा उच्चा सावधानी अप्नाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270