१ श्रवाण, झापा । झापाको अर्जुनधारा नगरपालिका–११ मा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आज प्रबिन मुर्मुका छोरा ऋषि मुर्मुलाई आफन्तले फेला पारेका हुन्
प्रहरीका अनुसार तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएपनि अस्पताल र्पुयाउना साथ बालकको मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय अनारमनीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानाएको छ ।