म्यानमारबाट नेपाली आइपुगे २६ नेपाली

म्यानमारबाट नेपाली आइपुगे २६ नेपाली

२३ जेष्ठ, काठमाण्डौँ । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् । आज बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन् ।

विमानस्थल कार्यालयका अनुसार आज विहान पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो ।
म्यानमारले सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ ।

होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा लगिनेछ ।

त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।

आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270