भारतबाट दुहबी आएका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

१७ जेष्ठ, सुनसरी । सुनसरीको दुहवीमा भारतबाट आएका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु सबैको पिसिआर विधीबाट परिक्षण गर्नका लागि स्वाब संकलन गरी विराटनगरको कोशी अस्पताल (कोरोना उपचार केन्द्र)मा पिसिआर परिक्षण गर्न पठाईएको थियो ।

उनिहरु २३ जना कै पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रदेश १ कोरोना उपचार केन्द कोशी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270