१२ जेष्ठ, काठमाण्डौँ । आज मात्र थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।