पिसिआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी जवान ड्युटीमा

११ जेष्ठ, सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महलमा सुरक्षार्थ खटिएका १४ जना सशस्त्र प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

केही दिनअगाडि सोही स्थानमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित पाइएपछि त्यहाँ कार्यरत बाँकी १४ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएको थियो । आज १४ जनै प्रहरीको रिपोर्ट नेगेटिभ आएको सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र वरहा नगरपालिका ११ स्थित मधुवन पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महलमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270