भातरको मुम्बईबाट आएका चुलाचलीका ४ जनालाई क्वारेन्टाईनमा राखियो

१० जेष्ठ, इलाम । भारतको मुम्बईबाट गत जेष्ठ ५ गते काँकडभिट्टा नाका हुँदै नेपाल प्रबेश गरेका ४ जनालाई विहिवार देखी इलामको चुलाचुलीस्थित क्वारेन्टाईनमा राखिएको छ ।

चुलाचुली– १ घर भएका उनीहरुलाइ चन्द्रगढीस्थित क्वारेन्टाईनमा रादिएको थियो । उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आएपछि चुलाचुलीको क्वारेन्टाईनमा राखिएको चुलाचुलीका स्वास्थ्य प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो ।

उनीहरुलाई चन्द्रगढीबाट चुलाचुली ल्याउन एम्बुलेन्स चालकहरुले आनाकानी गरेपछि स्वास्थ्य प्रमुख दाहाल आफैँ भाडाको पिकअप लिएर जानुभएको थियो । उनीहरुको आईतबारसम्म स्वाब संकलन गरेर त्यसको नतिजाका आधारमा अघि बढ्ने स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270