लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने सरकारको निर्णय

४ जेष्ठ, काठमाण्डौँ । आजको मन्त्रीपरिषद्को बैठकले लकडाउन जेष्ठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज साझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको स्रोतले जनाएको छ ।

यसअघि आजै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर