दुहवीको कोरोना राहत कोषमा मारवाडी सेवा समितिको आर्थिक सहयोग

२२ वैशाख, सुनसरी । मारवाडी सेवा समिति दुहवीले दुहबी नगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

विश्वमहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले गरीब र न्युन आय भएका वर्गलाई समस्या परेको भन्दै समितिले ६१ हजार १ सय ११ रुपैँया रकम वरावरको चेक नगरप्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेको हो ।

सो चेक हस्तान्तरण कार्यक्रममा दुहवी नगरप्रमुख बेदनारायण गच्छदार, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार न्यौपाने, मारवाडी सेवा समिति दुहवीका अध्यक्ष राकेश मुन्दडा, मारवाडी सेवा समिति दुहवीका प्रमुख सल्लाहकार पूरणमल अग्रवाल, मारवाडी सेवा समिति दुहवीका पुर्वअध्यक्ष नरसिंह अग्रवाल, मारवाडी युवा मंच दुहवीका अध्यक्ष हंशराज अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270