धरानका खाद्यान्न पसलहरुमा मूल्यसूची अनिवार्य

२१ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाले मूल्यसूची राखेर खाद्यान्न, मासु र तरकारीका पसल विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा बसेको बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

धरान उपमहानगर भित्र रहेका पसलले उद्योग वाणिज्य धरान संघ संग समन्वय गरेर खाद्यान्न, मासु, तरकारी पसल खुल्ला गर्दा अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने प्रावधान उल्लेख गरिएको छ ।

अनुगमनका क्रममा मूल्यसूचि नभेटिए कानुन बमोजिम तत्काल कारवाही गरिने धरान उममहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270