झापामा वाढीले बगाएर एक जनाको मृत्यु

झापामा वाढीले बगाएर एक जनाको मृत्यु

२१ वैशाख, झापा । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित सातकटेरीमा बाढीले बगाएर हिजो साझ एक जनाको मृत्यु भएको छ ।

सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले गृहखबरलाई जनाकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार हिजो रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270