सुनसरीको कोशी गाउपालिकाबाट ७ जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

१५ वैशाख, सुनसरी । सुनसरीको कोशी गाउपालिका स्थित केराबारीबाट ७ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि हिँड्दै भारत प्रवेश गर्न लागेको अबस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरु धनकुटाको पाख्रिबास स्थित अरुण खोलाको पुल बनाउँने कामदारहरु हुन् । लामो समय देखी लकडाउन जारी रहेका कारण उनिहरु हिँड्दै भारत जान लागेका थिए ।

लौकही नजिक पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको र उनिहरुको इनरुवा जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरी इटहरी नगरपालिकाको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270