१४ वैशाख, इलाम । लकडाउनका कारण प्रभावित इलामेलीहरुलाई सहयोग तथा राहत वितरणका लागि जिल्ला स्तरिय समिति गठन भएको छ । जिल्ला समन्वय समिति इलामको आयोजनामा सबै स्थानीय तहको संयुक्त समन्वय बैठकले सो समिती गठन गरेको हो ।
संयुक्त बैठकले जिल्लामा कोराना फैलिन नदिन हाललाई जो व्यक्ति जुन ठाउँमा छन् त्यसै ठाउँमा आवश्यक राहत तथा सहयोग गर्ने निर्णय गरेपछि जिल्ला स्तरिय समन्वय समिती गठन गरिएको जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले जानकारी दिनुभयो ।
विभिन्न सामाजिक संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै राधेश्याम लेकालीको संयोजकत्वमा ४१ सदस्यीय काठमाडौं उपत्यका कोरोना राहत तथा सहयोग समिति इलाम गठन गरिएको छ ।
नव गठित समितिले आवश्यक सहयोगका लागि वर्तमान चुनौतीपूर्ण घडीमा सबैको सहयोगको अपेक्षा समेत गरेको छ ।
समितिले लकडाउनका कारण समस्यामा परेका मजदुर, विपन्न, असक्त र कठिन अवस्थामा रहेका इलामेलीहरुले सम्बन्धित गाउँपालिका र नगरपालिकाका समितिका सदस्यहरुसँग सम्पर्क र समन्वय गर्न पनि अनुरोध गरेको छ ।
नव–गठित राहत तथा सहयोग समिति सदस्यहरुको सम्पर्क नम्बरः
१. संयोजकः राधेश्याम लेकाली इलाम नगरपालिका – ९८५१०५९३५४
२. सदस्यः श्विष्णु निष्ठुरी इलाम नगरपालिका – ९८५१०१७१०६
३. सदस्यः लोकनाथ सुवेदी फाकफोथुम गाउँपालिका – ९८५१०५७५०९
४. सदस्यः विष्णु घिमिरे माईजोगमाई गाउँपालिका – ९८५१०६७७७२
५. सदस्यः रविन्द्र भट्टराई इलाम नगरपालिका – ९८५१००१५७७
६. सदस्यः नन्दु उप्रेती इलाम नगरपालिका – ९८४१५३१८२८
७. सदस्यः वुद्धि खनाल फाकफोथुम गाउँपालिका – ९८५११९९९७८
८. सदस्यः डम्वर पहाडी इलाम नगरपालिका – ९८४९१९०३४५
९. सदस्यः अर्जुन भट्टराई इलाम नगरपालिका – ९८५१२२६९२५
१०. सदस्यः केवी वान्तवा फाकफोकथुम गाउँपालिका – ९८५१०६५५४८
११. सदस्यः डिल्ली गौतम देउमाई नगरपालिका – ९८५१०११०१९
१२. सदस्यः दीपक गौतम देउमाई नगरपालिका – ९८५१०४१५५४
१३. सदस्यः माधव चौलागाई देउमाई नगरपालिका – ९८४१४२९०४८
१४. सदस्यः इश्वर श्रेष्ठ इलाम नगरपालिका – ९८४१४१४७४७
१५. सदस्यः कला राई सूर्याेदय नगरपालिका – ९८५११७७७२५
१६. सदस्यः तुलसी बस्नेत सन्दकपुर गाउँपालिका – ९८४१३५२३७१
१७. सदस्यः कृष्ण भट्टराई सूर्याेदय नगरपालिका – ९८५११६४७३०
१८. सदस्यः कृष्ण काफले चुलाचुली गाउँपालिका – ९८५१०८०८२१
१९. सदस्यः मोहन भत्तराज इलाम नगरपालिका – ९८४१४०१३९९
२०. सदस्यः बसन्त खान इलाम नगरपालिका – ९८४१७२०४८९
२१. सदस्यः भोजमान लामगादे रोङ गाउँपालिका – ९८४१३४८७६५
२२. सदस्यः दलबहादुर योञ्जन रोङ गाउँपालिका – ९८६९३२७०२१
२३. सदस्यः अम्विका खनाल सन्दकपुर गाउँपालिका – ९८५१०७९८१६
२४. सदस्यः मौसम खनाल देउमाई नगरपालिका – ९८५१०८१०३१
२५. सदस्यः संजिव राई देउमाई नगरपालिका – ९८५१०२५२६६
२६. सदस्यः गुरुभक्त भण्डारी फाकफोकथुम गाउँपालिका – ९८५१०८१०६३
२७. सदस्यः सरोज आले फाकफोकथुम गाउँपालिका – ९८५११७०८३५
२८. सदस्यः हरी भण्डारी फाकफोकथुम गाउँपालिका – ९८५११९७६८४
२९. सदस्यः ध्रुब प्रसाई इलाम नगरपालिका – ९८४१६०२९२६
३० सदस्यः तिलक अर्याल सूर्याेदय नगरपालिका – ९८५११९६८६२
३१. सदस्यः किशोर पोखरेल चुलाचुली गाउँपालिका – ९८५१०२०४१७
३२. सदस्यः मोहन थेवे माईजोगमाई गाउँपालिका – ९८५११२८९२२
३३. सदस्यः विनोद खतिवडा माईजोगमाई – ९८५१०४४८०१
३४. सदस्यः यादव धिताल माई नगरपालिका – ९८५१०४३५२५
३५. सदस्य ः सुवास दुलाल माई नगरपालिका – ९८४९१४२१४१
३६. सदस्यः प्रेम गुरुङ सन्दकपुर गाउँपालिका – ९८४११४०१०४
३७. सदस्यः मीना गुरुङ इनपा – ९८५१०३३६३९
३८. सदस्यः सचित राई माङसेवुङ गाउँपालिका – ९८५११७७०२९
३९. सदस्य ः गोविन्द इदिगो माङसेबुङ गाउँपालिका – ९८४१५२९१७३
४०. सदस्यः कमल श्रेष्ठ देउमाई नगरपालिका –९८५११६६१२४
४१. सदस्यः दोर्ण दुलाल इलाम नगरपालिका – ९८५१०५०४५६