थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्यो

१० वैशाख, काठमाण्डौँ । नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको पीसीआर परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित ब्यक्तिहरु २४, ६० र ७२ वर्षीय रहेका छन् ।

यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र काठमाण्डौँ स्थित टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270