पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

८ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको बताईएको छ ।

संविधानको वर्तमान कानुनमा राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवै तर्फ ४० प्रतिशत मत पुर्याउनुपर्ने व्यवस्था रहेको छ ।

तर अव यस अध्यादेश कार्यन्वयनमा आएपछि केन्द्रीय समिति या संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत मत पुर्याए पार्टी विभाजन गर्न सकिने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270