काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु

काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु

काठमाण्डाै, २९ चैत्र । काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु भइसकेकाे छ । काेराेना भाइरस (काेभिड १९) बाट १७ लाख ३५ हजार ४ सय ८६ जना संक्रमित छन् ।

हालसम्म विश्वमा काेराेना संक्रमित भएर पनि ३ लाख ९२ हजार ८ सय ५८ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । समाचार तयार पार्दासम्म पछिल्लाे २४ घण्टालाइ हेर्ने हाे भने चीनमा ३ जनाकाे मृत्यु भएकाे छ भने ४६ जना नयाँ संक्रमित भेटिएकाे छ ।

नेपालमा भने ४ हजार ४ सय २६ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर