२७, चैत्र ।
कोरोना भाइरस (कोभिड १९)का कारण हालसम्म विश्वमा ८८ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । ४ लाख ३४ हजार ९ सय २७ जना संक्रमित रहेको छ ।
कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९ सय ४० जनाको मृत्यु भएको छ । अमेरिकामा मात्र हेर्ने हो भने २२ हजार ८ सय ९१ जनाले स्वास्थ्यलाभ गरिसकेका छन ।
हालसम्म २२ लाख ९ हजार ४१ ज्नामा कोरोना परिक्षण गरिसकेको वल्डोमिटरमा उल्लेख गरिएको छ । हालसम्म विश्वमा ८८ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ भने १५ लाख १७ हजार ९ सय ६० जना संक्रमित रहेको छ ।