चलचित्र

‘दान्भी’लाई मल्टिप्लेक्समा ६ वटा शो, पाँच वटा टिकटमात्र बुकिङ
१० असार, काठमाण्डौँ । चलचित्र ‘दान्भी’ गत शुक्रबार रिलिज भएको हो । चलचित्रमा पूजा शर्मा मुख्य भूमिकामा छिन् । रिलिज भएको दिन शुक्रबार र शनिबार केही हलमा राम्रै व्यापार गरेको यो चलचित्र अहिले भने बक्सअफिसमा कमजोर देखिएको छ । मंगलबार (भोलि)का लागि काठमाडौं उपत्यकामा देशकै ठूलो मल्टिप्लेक्स चेनले यो चलचित्रलाई ६ वटा शो दिएको छ । भाटभटेनी भक्तपुरको क्यूएफएक्समा दुई, छाया सेन्टरमा एक, सिभिल महलमा दुई र लाभिममा क्यूएफएक्सले एक..

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ
२१ जेठ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक..

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति
१४ जेठ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ,’ केसीले भने । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर..

कोशीमा सुरु भयो चलचित्र महोत्सव
७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र..

लघुचलचित्र ‘पिडा’ सार्वजनिक (भिडियाे सहित)
दमक । रुकुमहत्या काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिने लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ । चलचित्र निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको हाे । निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ । संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे लघु चलचित्र ‘पिडा’ मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक..