एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा

एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा


१८ असार, काठमाण्डौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नुभएको छ ।

वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेष्ठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएको छ । एमालेभित्रको विवादमा वामदेव तटस्थ रहनुभएको छ । तर, उहाँ पार्टी एकताको पक्षमा उभिनुभएको छ ।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बसेर आजको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर