लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश

लिखित जबाफ पेश गर्न प्रचण्डलाई सर्वाेच्च अदालतको आदेश


२१ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित जबाफ माग गरेको छ ।

अदालतको अपहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिवक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वाेच्चमा अवहेलनासम्बन्धी रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर