१७ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर परिक्षणका लागि दुबै जनाले हिजो स्वाब दिनुभएको थियो ।