आजको नेकपा सचिवालय बैठक स्थगित

आजको नेकपा सचिवालय बैठक स्थगित

२ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय भएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकारसहित सञ्चालनको जिम्मेवारी पाएपछि पेरिसडाँडामा बैठक स्थल तय गर्नु अर्थपूर्ण मानिएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर