विराटनगरमा कोरोना संक्रमित एक बृद्धको मृत्यु

२ असोज, सुनसरी । मोरङको विराट शिक्षण अस्पतालको आइसोलेसनमा एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार विराटनगर–१० का ६६ वर्षीय बृद्धको हिजो साँझ ५ को समयमा मृत्यु भएको हो ।

बिरामीमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि भाद्र ३० गते उपचारका लागि अस्पताल ल्याइएको उनमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको इन्चार्ज सुनिल देवको भनाइ छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270