आफ्नै आमालाई करणी गर्ने छोरा पक्राउ

आफ्नै आमालाई करणी गर्ने छोरा पक्राउ

२४ भाद्र, इलाम । आफ्नै आमालाई करणी गरेर फरार रहेका युवक पक्राउ परेका छन् ।

गत भाद्र ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी गरेर फरार रहेका २३ बर्षिय युवकलाई खोजतलासका क्रममा इलाम नगरपालिका–५ तोरीबारीबाट इलामका प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफ्नै आमालाई करणी गरेपछि उनी विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर